यस्तो छ २९ जिल्लाको शिक्षक अन्तर्वार्ताको नतिजा (परिणामसहित)


३० फाल्गुन २०८०, बुधबार
Teacher 3

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ । आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्गका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले अहिलेसम्म २९ जिल्लाका शिक्षक सिफारिस गरेको छ । झापा, तनहुँ, मनाङ, पर्वत, रोल्पा, इलाम, हुम्ला, जुम्ला, दैलेख, अर्घाखाँची, सुर्खेत, डोल्पा, खोटाङ, बैतडी, दार्चुला, रुकुमपूर्व जिल्लाको अन्तरर्वार्तासहितको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी आयोगका अनुसार बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा, कञ्चनपुर, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, स्याङ्जा जिल्लाको नतिजा प्रकाशन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७