नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


८ चैत्र २०८०, बिहीबार
police head

काठमाडौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरले बुधबार १४१ डीएसपीको सरुवा गरेका हुन् ।

चैतदेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७