कुशल मल्लले लिए आयरल्याण्ड ‘ए’ को पाँचौँ विकेट


१२ चैत्र २०८०, सोमबार
Kushal Malla 1707485031
फाइल फोटो

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्याण्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्याण्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् ।

कुशल मल्लले आयरल्याण्ड ‘ए’ का छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई चार रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । १०.२ ओभरमा डेलानी आउट हुँदा आयरल्याण्ड ‘ए’ ले ६३ रन बनाएको छ । आयरल्याण्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७