संघीय संसदका पाँच वटा समितिको बैठक बस्दै


२५ चैत्र २०८०, आईतवार
samsad sachiwalaya

काठमाडौं । संघीय संसदको पाँच वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा बैठक बस्न लागेका हुन् ।

संसद सचिवालयका अनुसार आज (आइतबार) उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैछ ।

साथै, आजै स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । यी सबै बैठक बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७