कोशी प्रदेश सभाको सचिवमा पुनः पराजुली नियुक्त


३ बैशाख २०८१, सोमबार
parajuli

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा गोपालप्रसाद पराजुली पुनः नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् ।

कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिसअनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । उनलाई वैशाख ९ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७