१०३ वर्षमा ४६ वर्षीया महिलासँग तेस्रो विवाह, तर …


४ बैशाख २०८१, मंगलवार
Old

काठमाडौं । एक्लोपनले मानिसलाई भित्रभित्रै कमजोर बनाइरहेको हुन्छ । हो, यही एक्लोपनलाई हटाउनका लागि १०३ वर्षको उमेरमा तेस्रो विवाह गरेका यी वृद्धको विवाह गरेको चार महिना पछि नै निधन हुन गयो । हबीब नजर नाम गरेका एक जना व्यक्ति एक स्वतन्त्रता सेनानी हुन्, जसले सन् २०२४ जनवरीमा तेस्रो विवाह गरेका थिए ।

कुनै पनि सन्तान आफूसँग साथमा नभएपछि मजुबरीमा उनले ४६ वर्षकी महिलासँग गत जनवरीमा निकाह गरेका थिए । भारतको भोपालको इटवाराका हबीबको निधनपछि उनकी तेस्रो विवाह गरेकी श्रीमती भने चिन्तित रहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७