स्थानीय निर्वाचनको मतका आधारमा शीर्ष नेता कति सुरक्षित ?
काठमाडौं : निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ र कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ । यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा गरिएको छ ।