नेपाल प्रहरीका ७० हवल्दार वरिष्ठ हवल्दारमा बढुवा (सूचीसहित)


१५ बैशाख २०८१, शनिबार
police head

काठमाडौँ । नेपाल प्रहरीका ७० हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फका हवल्दारहरुलाई बढुवा गरिएको हो । उनीहरुलाई बढुवासँगै पदस्थापन पनि गरिएको छ ।
हेर्नुस् बढुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७