१३५ सहायक हवल्दार हवल्दारमा बढुवा, को–को परे ? (सूचीसहित)


१५ बैशाख २०८१, शनिबार
Nepal Police Headquarter

काठमाडौं । नेपाल प्रहरीका १३५ जना सहायक हवल्दार हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, संचार तर्फका सहायक हवल्दारहरुलाई बढुवा गरिएको हो । अब उनीहरुलाई सम्बन्धित कार्यालयबाटै दर्ज्यानी चिह्न प्रदान गरिने छ ।
हेर्नुस् बढुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७