नेपाललाई पहिलो ओभरमै सफलता : कमलसिंह ऐरीले लिए विकेट


१५ बैशाख २०८१, शनिबार
kamal singh

काठमाडौं । दुई पटकको विश्वविजेता वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । नेपालका कमलसिंह ऐरीले विष्ट इण्डिजका जनसन चार्ल्सलाई पेभेलियन फर्काएका हुन् । पहिलो बलमै ‘नो बल’ र लगातार दुई ‘वाइड’ फालेका ऐरीले पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । आजको खेलमा आसिफ शेख, सोमपाल कामी र करण केसी बाहिरै छन् भने अनिलकुमार शाह, विकेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७