आजको सुनचाँदीको मूल्य कति ?


२२ भाद्र २०७५, शुक्रबार
gold

काठमाडौं,भदौ २२। शुक्रबार सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन ५७ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७