आजको विदेशी मुद्राको विनिमयदर कति छ ?


२५ भाद्र २०७५, सोमबार


काठमाडौ, २५ भदौं । सोमबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८ पैसा छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने ११४ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३२ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ३४ पैसा रहेको छ ।  युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १ सय ४८ रुपैयाँ ७५ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३१ पैसा र बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६११ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ७७ रुपैयाँ ९३ पैसा र बिक्रिदर ३ सय ७९ रुपैयाँ ९१ पैसा रहेको छ । कति छ आजको विदेशी मुद्राको विनिमयदर रु

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३१ पैसा र बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६११ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ७७ रुपैयाँ ९३ पैसा र बिक्रिदर ३ सय ७९ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७