सूर्योदय नगरपालिमा सडक दुर्घटना परी दुई जनाको मृत्यु


६ मंसिर २०७४, बुधबार

इलाम: इलामको सूर्योदय नगरपालिका फिक्कलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।accident

तनहुँ नगरपालिका १ का २८ वर्षीय शरद पौडेलको घटनास्थलमै र नाम नखुलेकी अन्दाजी २३-२४ वर्षीय युवतीको उपचारको लागि झापा लाँदा लाँदै बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय इलामका प्रमुख पदम राईले जानकरी दिएका छन् ।

बिहान ९ बजेतिर झापाबाट ताप्लेजुङ जादै गरेको ग १२ प ४८३ नम्बरको मोटरसाइकलको टायर चिप्लेर मे १ ख १९४२ नम्बरको ट्रकको पछाडिको टायरमा पर्दा घटना भएको राईले जानकारी दिए । उनका अनुसार ट्रक इलामबाट झापा जादै थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७