पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण


५ असार २०७६, बिहीबार
Dinesh Basnet

काठमाडौँ, ५ असार :  समाचार संकलनको क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी साङ्घातिक हमला भएको छ ।

पत्रकारलाई शैलेश श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर सन्जय लामा सहितको समूहले आक्रमण गरेको हो ।

कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ । घटनामा प्रहरीको भुमिका समेत सङ्कास्पद देखिएको छ ।

हमाला गर्ने टोलिले पत्रकार दिनेश बस्नेतलाई डर(त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७