यी हुन् विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स, अस्पतालमा पुरुष बिरामीको लाइन


६ चैत्र २०७४, मंगलवार
a17

काठमाण्डौं, ६ चैत : ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ । त्यसको कारण भने अचम्मको छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् ।a17

विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।b35

इन्सटाग्राममा उनका फ्यानहरुको बाढी नै छ । ब्रिटिस अनलाइन साइट द सन, डेलीमेललगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् ।यी हुन् विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स अस्पतालमा पुरुष बिरामीको लाइन7069 हेर्नुहोस् उनका केही तस्बिरहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७