यी हुन् विश्वकै सुन्दर र कम उमेरकी लेडी ‘डन’, जसको अघि व्यापारी र नेता नै काम्छन्


१८ जेष्ठ २०७५, शुक्रबार
Lady pnp

काठमाडौं, १८ जेठ । गुजरातको सुरतमा यी महिला डनको रुपमा आतंक मच्चाएकी छिन् । आम जनतादेखि ठुल्ठूला व्यापारीहरु पनि उनीसँग डराउँछन् । उनको सुन्दर अनुहार देख्दा जोकोहीलाई पनि यो कुरा पत्यार नलाग्न सक्छ। उनी भर्खर २० वर्ष कि भइन् ।Lady pnp

ओठमा डार्क लिपिस्टक, सिल्की कपाल, आँखामा कालो गाजल त्यसमाथि चश्मा लगाएकी उनको नाम अस्मिता गोहिल उर्फ डिकु उर्फ भूरी हो । उनको सुन्दरताको बयान गरी साध्य छैन तर उनको सुन्दर अनुहार पछाडि ठूलो रहस्य लुकेको छ । उनी जब बाहिर निस्किन्छन् तब सबै उनको अगाडि काप्ने गर्छन् । सबै अब के हुने हो भनी डराउँछन् ।
भूरीको डर यतिसम्म मान्छन् कि कोही उनको बिपक्षमा समेत बोल्दैनन् । उनी गुण्डागर्दी मात्र गर्दिनन्, सामाजिक सञ्जालमा पनि निकै एक्टिभ हुन्छिन् ।

फेसबुकमा अस्मिता उर्फ लेडी डनको १३ हजार भन्दा बढी पÞmलोअर्स छन् । उनी आफ्नो फेसबुकमा यति सुन्दर तस्विर पोष्ट गर्छिन् कि उनी कुनै मोडल भन्दा कम देखिनन् । उनले कुनै तस्विरमा बन्दुक बोकेकी हुन्छिन् त कुनैमा क्रुजर बाइकमा चढेकी हुन्छिन् । फेसबुकमा भएको जानकारी अनुसार उनी गुजरात कि हुन् । उनको तीन वटा भिडियो निकै भाइरल पनि भएको थियो जहाँ उनी गुण्डागर्दी गर्दै गरेकी छिन् ।

पहिलो भिडियोमा उनी सुरतको वराछा इलाकाको एक एम्ब्रायडरीको कारखानामा आफ्नो साथीसँग तरवार लिएर आतंक मच्चाईरहेकी छिन् । दोस्रो भिडियोमा पान पसलेलाई थर्काइ रहेकी छिन् । पसलेसँग जबरजस्ती पैसा लुटेकी छिन् । पुलिसले केहि समयको लागि पक्राउ गरे पनि उनी आफ्नो पावरको कारण छुटी हाल्छिन् । उनको विपक्षमा बोल्ने आँट कसैको नभएकाले पनि उनी पक्राउ पर्ना साथ छुट्छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७