बजाज डिस्कभर २० हजार डाउनपेमेन्टमा पाइने


२९ भाद्र २०७५, शुक्रबार
IMG 2 1
Print

काठमाडौं,भदौ २९ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रहकहरुद्वरासर्वाधिक रुचाइएको बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम सुरु गरेको छ ।

IMG 2 1
Print

यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र १९,९९९को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्नेछ । खरिदकर्ताले हुलास इन्भेष्टमेन्टबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७