सिटिजन्सको मध्य बानेश्वरमा एटिएम


२८ आश्विन २०७५, आईतवार
1539520866czbil

काठमाडौं, असोज २८ । सिटिजन्स बैंकले काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टको भवनमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसँगको पहुँच सहज हुने बैंकको भनाइ छ। देशभर बैंकका ८० वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७