प्रथम विश्वयुद्धको समाप्तिलाई सम्झिन विश्व नेताहरू फ्रान्समा {फोटो फिचर सहित}


२५ कार्तिक २०७५, आईतवार
Russian President Vladimir Putin. Brigitte Macron French President Emmanuel Macron German Chancellor Angela Merkel U.S. President Donald Trump and first lady Melania Trump attend Sundays ceremony

पेरिस, २५ कार्तिक । पहिलो विश्वयुद्ध समाप्तिको एक सय वर्ष अवसर पारेर फ्रान्सको पेरिसमा विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको एकसय वर्ष पुगेको सम्झनामा पेरिसमा आयोजित एउटा समारोहमा विश्वका नेताहरू सहभागी भएका हुन् ।

आर्क डि ट्रीओम्फ स्मारकमा आयोजित स्मृतिसभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका दर्जनौँ नेता सहभागी छन् । प्रथम विश्व युद्ध सन् १९१४ को जुलाई २८ मा शुरू भएको थियो । 

Trump smiles as Vladimir Putin arrives to take his place at the ceremony in Paris on Sunday morning one of the biggest remembrance events to take place this weekend
Mr Trump and his wife Melania arrive with umbrellas to attend the international ceremony for the Centenary of the WWI Armistice at the Arc de Triomphe in Paris

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्व युद्धका क्रममा झण्डै ९७ लाख सैनिकहरूले ज्यान गुमाए भने करिब १ करोड गैरसैनिकहरू मारिएका थिए । प्रथम विश्व युद्ध शुरू भएको चार बर्षपछि सन् १९१८ को नोभेम्बर ११ मा समाप्त भएको थियो । 

French President Emmanuel Macron shakes hands with US President Donald Trump shortly before the poignant service in France got underway

कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्व शान्तिका लागि संयुक्त रूपमा पहल गर्न आग्रह गरे । उनले भने, ‘एक आपसमा डर तथा भयको खेलभन्दा विश्वशान्तिका लागि हामी सबैको आशाको बाटो निर्माण गरौँ । यसका लागि संयुक्त पहलको थालनी गरौँ ।’

US President Donald Trump
Rss Images 1541930094741 7f3afd75aaf8470481a699761f4ad0ca 7f3afd75aaf8470481a699761f4ad0ca a0d8c006e7264e5f92ab098523f6af7a
As part of Saturdays ceremony the two leaders unveiled a plaque to honour the restoration of friendly relations between their two nations.
Donald Trump and his wife first lady Melania Trump watch on along with German Chancellor Angela Merkel at the Arc de Triomphe this morning
Rss Images 1541930038873 91751d41055a47eab34ebbb905afb890 91751d41055a47eab34ebbb905afb890 d65989b2b1594c73bdacb62053842032
Mrs Merkel and Mr Macron met French soldiers as part of the ceremony.
Elsewhere in France Canadas Prime Minister Justin Trudeau seen here on the left visits the Canadian National Vimy Memorial for fallen soldiers in northern France
Former Prime Minister Tony Blair and his wife Cherie walk through Downing Street ahead of the service at the Cenotaph

विश्वका झण्डै ७० देशका नेताहरू पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुगेको सम्झनामा आयोजित समारोहहरूमा सहभागी हुन फ्रान्स पुगेका छन् ।

तस्बिरहरु:ऐजेन्सी



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७