गृह मन्त्रालयभित्र आगलागी


२९ कार्तिक २०७५, बिहीबार
Home Minister Nepal

काठमाडौं २८ कार्तिक । गृह मन्त्रालयभित्र एसीको तार सट भएर आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाको सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।

Home Minister Nepal

बिहीबार दिउँसो एक्कासि तार सट भएर आगो लागेको हो । आगालागिबाट कोठामा रहेका केही सामाग्री जलेर नष्ट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७