मिस्टर झोलेको ट्रेलर युट्युबको ट्रन्डिङ १ मा (भिडियो)

मिस्टर झोलेको ट्रेलर युट्युबको ट्रन्डिङ १ मा (भिडियो)
काठमाडौँ: चलचित्र मिस्टर झोलेुको ट्रेलर युट्युबको ट्रेन्डिङमा १ मा पुगेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै मिस्टर झोलेको ट्रेलर सार्वजनिक गरिएको थियो । दुई दिनमा नै ट्रेलर युट्युबको पहिलो स्थानमा आपुगेको हो । सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन रामबाबु गुरुङको रहेको छ। टेकेन खड्काको लगानी रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र सुजें कार्कीको संगीत रहेको छ । बिक्रम सुनुवारको कोरियोग्राफी रहेको चलचित्रलाई रवि...

बैबाहिक बन्धनमा बाँधिए अनुष्का र विराट

    एजेन्सी: क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ । सोमबार राती विराट र अनुश्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका छन् । बिराट र अनुष्काले लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’ वैबाहिक कार्यक्रममा शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको थियो । बिहेका लागि...

विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिदै

विराट कोहली र अभिनेत्री अनुष्का शर्मा विवाह बन्धनमा बाँधिदै
मुम्बर्इ: भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र चर्चित अभिनेत्री अनुष्का शर्मा यही डिसेम्बरमा विवाह बन्धनमा बाँधिने खबर छ । विराटको दिल्लीमा रहेको घर र अनुष्काको मुम्बइमा रहेको घरमा विवाहको तयारी सुरु भइसकेको चर्चित भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ । दुवै घरमा निकै चहलपहल भएको समाचारमा जनाइएको छ । हालै अनुष्काले फेशन डिजाइनर सब्यसाचीसँग भेटेर बिहेको तयारीबारे कुरा गरेको हुन सक्ने बताइएको छ । सब्यसाची आफ्नो टिमसँग अनुष्काको घर गएका थिए...

दिपकले तताए न्यू योर्क

दिपकले तताए न्यू योर्क
उठेको पैसाले इलामबको चुलाचुलीमा लाइबे्ररी बनाउने न्यू योर्क । गायक दिपक लिम्बूले चर्चित गितहरु गाएर न्यू योर्कको चीसो साँझ तताएका छन् । उनले गाएको ‘मैले माया गर्न जानिन होला’, ‘मैले त्यहि भएर मन पराका’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमिले’, ‘ढल्क्यो ढल्क्यो जोबन मेरो’ जस्ता चर्चित गीतमा झुम्न हिउँले ढाकिएको सडक छिचोलेर कम्तिमा ३ सय नेपाली न्यू योर्कको उडसाइड पुगेका थिए । पहिलो नेपाली तारा समेत रहेका गायक लिम्बूले आफ्ना करिब...

खुसी देखिइन् रिमा बिश्वकर्मा (भिडियाे)

खुसी देखिइन् रिमा बिश्वकर्मा  (भिडियाे)
काठमाडौं : प्रवासमा रहेर पनि नेपालि गीत संगीतमा सक्रीय भएर सांगीतिक फाटमा आफुलाई गायनमा कुशल बनाउदै आएका गायक ओम रोदनको नयाँ गीत ‘तिम्रै काखमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द संगै आशिष अविरललको संगीत रहेको छ भने यो गीतमा ओम लाई गायिका अन्जु पन्तले साथ् दिएकी छिन । यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादनगरेका हुन् । उत्सव दाहालको...

कार्टुन क्रूद्वारा चर्चित गीत ‘कहिले भेट्ने खै’ गीतको भिडियो सार्वजनिक

कार्टुन क्रूद्वारा चर्चित गीत ‘कहिले भेट्ने खै’ गीतको भिडियो सार्वजनिक
काठमाडौं : नेपालको चर्चित डान्स ग्रुप कार्टुन क्रूले ‘कहिले भेट्ने खै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  गायक तथा संगीतकार अल्मोडा उप्रतीको यो गीतको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । यसअघि लिरिकल भिडियोलार्इ मात्र युट्युबमा राखिएको थियो । जुन२० लाख भन्दा धेरै पटक हेरिसकिएको छ । अल्मोडा राना उप्रतीले संगित तथा गायका हुन् । टाढा बसिरहेका प्रेमी प्रेमिकाहरुको लागि डेडीकेट गरिएको यो गीतको शब्दहरु स्वयम् अल्मोडा आफैले लेखेका हुन्...

नेपाली डान्सर सुशान्त खत्रीको नृत्यले रोइन् कट्रिना (भिडियो)

नेपाली डान्सर सुशान्त खत्रीको नृत्यले रोइन् कट्रिना (भिडियो)
एजेन्सी: सलमान खान र कट्रिना कैफ ‘टाइगर जिन्दा है’ फिल्ममा पाँच बर्षपछि सँगै देखिदैछन् । क्रिसमसको मौकामा रिलिज हुने यो फिल्मको ट्रेलर र गित दर्शकहरुले धेरै मन पराईसकेका छन् । अहिले सलमान र कट्रिना दुबै आफ्नो फिल्मको प्रचार(प्रसारमा व्यस्त छन्। अब्बास जफरले निर्देशन गरेका ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरमा रिलिज हुँदैछ। हालै सलमान र कट्रिना रियालिटी शो ‘डान्स च्याम्पियन्स’ मा पुगेका थिए । शोको बिचमा कैट्रिना धेरै भावुक (इमोशनल) बन्न पुगिन्...

सुरज मानन्धरले ल्याए नयाँ गीत ‘तिम्रो अंगालोमा’ (भिडियाेसहित)

सुरज मानन्धरले ल्याए नयाँ गीत ‘तिम्रो अंगालोमा’ (भिडियाेसहित)
काठमाडाैं : गायक सुरज मानन्धर आफ्नो नयाँ गीत 'तिम्रो अंगालोमा' ल्याएर बजारमा ल्याएका छन् । लामो समयको मेहनत र प्रतीक्षापछि अलिक फरक आवाज भएका उनले याे गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक सुरजलाई अन्जु पन्तले साथ् दिएकी छिन ।  संगीतकार चन्दन के श्रेष्ठसँग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ । गीत चन्दन के श्रेष्ठको संगीतसंगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । गीत...

मिस तथा मिस्टर विश्वकर्माको उपाधि सोनिया र सिमान्तलाई

मिस तथा मिस्टर विश्वकर्माको  उपाधि सोनिया र सिमान्तलाई
काठमाडौं : जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७ को उपाधि सोनिया विश्वकर्मा तथा सिमान्त बराइलीले जितेका छन् । परिवर्तन इभेन्ट नेपालले आयोजनाको प्रतियोगितामा अायाेजना गरेकाे हाे ।  प्रतियोगितामा  फस्ट रसर्न अप तथा सेकेण्ड रनर्स अपको घोषणा नै गरिएन । प्रतियोगितमा निशा सुनारले फोटाजेनिक, बिनु विश्वकर्माले बेस्ट ड्रेस, शुसम्पन्न रसाइलीले ट्यालेन्ट, रेजिना विश्वकर्माले चार्मिङ, सरिता रामदामले स्किन, खुश्बु विश्वकर्माले स्माइल तथा सोनिया विश्वकर्माले मिस क्याटवाक तथा मिस पपुलरको शीर्षक उपाधि जित्न...

नारायण गोपालको २७ औँ स्मृतिमा दिवसमा सांगीतिक कार्यक्रम, यी हुन् उनका चर्चित गीत

नारायण गोपालको २७ औँ स्मृतिमा दिवसमा सांगीतिक कार्यक्रम, यी हुन् उनका चर्चित गीत
काठमाडौं : स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ  सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पु¥याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । झण्डै ५०० भन्दाबढी गीत गाएकामा...