अञ्जु पन्तको स्वर र बिबी लिम्बूको निर्देशनमा ‘आकाश झरे’ भिडियो


१८ आश्विन २०८०, बिहीबार
386466498 3408491749411504 1882124114498935367 n 1

काठमाडौं । अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वरमा रहेको ‘आकाश झरे’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।

बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । बिबी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हाँस न’ बोलको गीत बिहिबार सार्वजनिक गरिसकेका छन् ।
अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७