पेडियाट्रिसियन ९ र १० औं तहको समायोजन (सूचीसहित)
काठमाडौं, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेडियाट्रिसियन ९ र १० औं तहको समयोजना सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले केहि दिनयता स्वास्थ्य अन्तर्गत विभिन्न तहका कर्मचारीको समायोजन सूची धमाधम सार्वजनिक गरिरहेको छ ।
हेर्नुस् सूची