यी हुन् सरुवा भएका ३१ सिडिओ, को कता पुगे ? (सूचीसहित)
काठमाडौं, १२ भदौं । गृह मन्त्रालयले ३१ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ ।
गृहले झापाका सिडिओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ । यस्तै कोभ्रपलाञ्चोकका सिडिओ उदयबहादुर रानालाई झापा पठाएको छ।
त्यसैगरी ललितपुरका सिडिओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका सिडिओ भगिरथ पाण्डेयलाई ललितपुरमा ल्याइएको छ ।
हेर्नुस् कसको कहाँ सरुवा ?