पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा बालकृष्ण अधिकारी विजयी
काठमाडौं, २६ चैत । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी विजयी भएका छन् ।
बुधबार सम्पन्न प्रत्यक्ष निर्वाचनको मत परिणामअनुसार ९४० मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।