सारीले विवादमा परिन् अभिनेत्री फात्तिमा सना सेख


२९ आश्विन २०७४, आईतवार
fatima sari scandel

एजेन्सी : बलिउड अभिनेता आमिर खानको नजरमा ‘दंगल’ अभिनेत्री फात्तिमा सना सेख बलिउडकी सबैभन्दा उत्कृष्ट अभिनेत्री हुन् । उनै फात्तिमाको साथमा आमिर अहिले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा काम गरिरहेकी छिन् ।

fatima sari scandel

उनै फतिमाले आफ्नो इन्स्ट्राग्राममा एक सेल्फी तस्बिर शेयर गरिन् । उनले लिएको तस्बिरमा निलो रंगको सारी समेत लगाएकी छिन् । यस्तै, रातो र पहेलो रंगको ब्लाउज पनि लगाएकी छिन् ।
जुन तस्बिरले फात्तिमालाई विवादमा पारेको छ । उनलाई विवाद उत्पन्न हुन्छ भन्ने थाहा थिएन होला । तर, अहिले ट्विटर प्रयोगकर्ताहरुले निकै भद्दा कमेन्ट गरिरहेका छन् । कतिपयले उनीबाट यस्तो अपेक्षा नरहेको पनि बताएका छन् । भने फत्तिमाले सारीको महत्व नवुझेको भन्दै कमेन्ट गरेका छन् । आखिर, यो तस्बिरमा त्यस्तो के छ, जसले फत्तिमालाई विवादमा ल्याइदिएको छ ?

Shameless selfie???????? credit for Saree @swatimukund ????????

A post shared by Fatima Sana Shaikh (@fatimasanashaikh) on

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७