परम्परागत भेषभूषामा थारु युवती {फोटो फिचर}
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीमा परम्परागत पहिनमा सजिएका थारु युवती । थारु युवतीले परम्परागत पहिन लगाउन थालेपछि संस्कृति संरक्षणमा टेवा पुगेको छ ।
सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सव उद्घाटनका अवसरमा सखिया नृत्य प्रस्तुत गर्दे थारु समुदायका महिला। तस्वीर : राजेन्द्रप्रसाद पनेरु / रासस