ग्लोबल आइएमई र नेपाल नेश्नल हस्पिटलबीच सम्झौता


११ पुष २०७५, बुधबार
1545825585Photo

काठमाडौं, पुस ११। ग्लोबल आइएमई र नेपाल नेश्नल हस्पिटलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेजकार्ड भएका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन ।

1545825585Photo

सम्भौतापत्रमा हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा र बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे।

बैंकका १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७