अरुण तेस्रो बन्ने पक्का : एभरेष्ट र नविल बैंकले पनि लगानी गर्ने


१६ चैत्र २०७५, शनिबार
Arun River

काठमाडौं, चैत १६ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ ।

Arun River

आयोजना बनाउने जिम्मा पाएको सतलज पावरले स्टेट बैंक अफ इन्डिया तथा नेपालका एभरेष्ट बैंक र नविल बैंकले संयुक्त लगानी गर्ने जानकारी दिएको छ ।

काठमाडौंमा हिजोदेखि सुरु भएको लगानी सम्मेलनमा सो आयोजनाको वित्तीय व्यवस्था भएको जानकारी दिइएको हो । लगानी जुटाउन नसक्दा सतलजले जिम्मा पाएको लामो समय भएपनि निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७