अश्लील फिल्म देखाउँदै पत्नीलाई कुकुरसँग सम्भोग गराउने पति पक्राउ


३० चैत्र २०७५, शनिबार
dog

काठमाडौं, ३० चैत । पति-पत्नीको नाता विश्वासमा टिकेको हुन्छ । यो सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्कामा माया र सम्मान हो ।

dog

तर, भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ । कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबरजस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे ।

यति मात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । कुकुरसँग सेक्स नगरेमा तीन जना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिन्थे उनले ।

पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो । उनीविरुद्ध अदालतमा मुद्दा दायर गरियो । अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ । उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७