भोजपुरमा शेरधनलाई भारी मत आग्रता


२२ मंसिर २०७४, शुक्रबार
Sherdhan Rai

भोजपुर: भोजपुरमा वाम गठबन्धनका प्रदेशसभा उम्मेदवार शेरधन राई भारी आग्रता साथ अगाडि बढेका छन् ।Sherdhan Rai

प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले ४०२४ ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले १४६० मत प्राप्त गरेका छन् । मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७