खोटाङमा वाम गठबन्धनका सबै उम्मेदवारको अग्रता, कस्को मत कति ?


२२ मंसिर २०७४, शुक्रबार
rajan ram kumar bishal

काठमाडौं: खोटाङमा वाम गठबन्धनका तिनै जना उम्मेदवार अगाडि बढेका छन् ।मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन् ।

rajan ram kumar bishal
प्रतिनिधि सभा तर्फ खोटाङमा वाम गठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराईले फराकिलो अग्रता कायम राखेका छन् ।

उनले ३००९ मत ल्याउँदा उनका लोकतान्त्रिक गठबन्धन प्रतिस्पर्धी सरस्वती बजिमयले २२८६ मत प्राप्त गरेकी छिन् ।  त्यस्तै प्रदेश सभा (क) वाम गठबन्धका राजन राई १२७८ मत लोकतान्त्रिक गठबन्धन सुबास कुमार पोखरेल ६३४ मत ल्याएको छ । प्रदेश सभा (ख ) वाम गठबन्धका रामकुमार राई १६४२ मत र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिष्णुकुमार राई १०१० मत ल्याएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७