काठमाडौं–४ मा एमालेको राजन भट्टराईलाई अग्रता, गगन थापा दोस्रोमा


२२ मंसिर २०७४, शुक्रबार
gagan thapa vs rajan bhatarai

काठमाडौं : काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम आउन थालेको छ । युवा उम्मेदवारहरु रहेको क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।  प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।gagan thapa vs rajan bhatarai

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७