काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का, मच्चियो भागाभाग


११ बैशाख २०७६, बुधबार
earthquake 0pu0boTIlz

काठमाडौं, ११ बैसाख । काठमाडौंमा आज (बुधबार) विहानै भूकम्पको ठूलो धक्का गएको छ । विहान साढे ६ बजे भूकम्पको धक्का गएको हो ।

कोही भर्खर उठेको र कोही उठ्न बाँकी नै रहेको समयमा गएको भूकम्पको ठूलो धक्काका कारण मानिसहरुको भागदौड नै मच्चियो । भूकम्पको ठूलो धक्काका कारण सामान्य र कच्ची घरमा बसेकाहरु त्रसित बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७