तीन बर्षे एलएलबि प्रथम वर्षको परिक्षा फारम खुल्यो


११ बैशाख २०७६, बुधबार
Tribhuwan Univercity

काठमाडौं, ११ बैशाख । त्रिभुवन विश्वविद्यालयको तीन वर्ष एलएलबि प्रथम वर्षका परिक्षा फारम खुलेको छ । विश्वविद्यालयको वार्षिक परिक्षा प्रणाली अन्तर्गत २०७६ सालमा सञ्चालन हुने तीन वर्ष एलएलबि प्रथम वर्षको परिक्षा फारम खुलाएको हो ।

Three Years LLB exam form fill up notice Tribhuvan University 2075 76

वर्ष २०७५को नियति परिक्षा दिने विद्यार्थीहरुले २०७६ साल बैशाख ११ गतेदेखि जेष्ठ १० सम्म फरम भर्न मिती तोकेको छ । जेठ १० पति दोब्बर दस्तुरमा एकभित्र फारम भर्न सकिन्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७