संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)


२० बैशाख २०७६, शुक्रबार
bhandari

काठमाडौं, २० बैसाख : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने कार्यक्रम शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरिरहेकी छन् ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरेका छन् ।

राष्ट्रपतिको प्रस्तुतीपछि त्यसलगत्तै सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव पेश गर्न आजै दुवै सदनका छुट्टाछुट्टै बैठक बस्ने छन् ।
हेर्नुस् लाइभ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७