नीति तथा कार्यक्रमबारे संसद्‍मा जवाफ दिँदै प्रधानमन्त्री ओली(LIVE)


२४ बैशाख २०७६, मंगलवार
KP Sharma oli in parliment

काठमाडौं, २४ वैशाख : संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका विभिन्न प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइरहेका छन् ।

गएको शुक्रबार सरकारको तर्फबाट राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको थियो ।

आजसम्ममा सत्तापक्ष तथा प्रतिपक्षका १२३ सांसदहरुले छलफलमा भाग लिएका थिए ।
नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रयोगलाई लिएर सांसदहरुले सरकारको आलोचना गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७