गायक मनोज ‘ससुराल’ बजारमा (भिडियोसहित)


२५ बैशाख २०७६, बुधबार
manoj

काठमाडौं, २५ बैशाख । युवा पुस्तामा निकै रुचाइएको डिजे गीतको मागलाई मध्य नजर गदैँ गायक मनोज थापाको आवाजमा रमाइलो डिजे गीत ‘ससुराल’ बजारमा आएदेखि नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । गीतमा माया र प्रेमका भावहरुलाई निकै रोचक तरिकाबाट प्रस्तुत गरिएको छ ।

कृष्ण थापा नाइके र मनोज थापाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । दिपक गिरीको छायाँकन, प्रकाश एसकेको सम्पादन, निशान एसकेको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ससुराल’ गीतको भिडियोमा दिनेश, अञ्जिना, ईश्वर र अभिको फिचरिङ रहेको छ ।

भिडियो हेर्नुस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७