सशस्त्रका ६५ जना सई इन्सपेक्टरमा बढुवा, को–को भए बढुवा (नामसहित)


९ जेष्ठ २०७६, बिहीबार
apf

काठमाडौं, ९ जेठ । सशस्त्र प्रहरी वलका ६५ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सेपेक्टर) पदमा बढुवा गरेको छ ।

बढुवा समितिको बुधबार बसेको वैठकले ६५ रिक्त प्रहरी निरीक्षक इन्सेपेक्टर पदमा प्रहरी नायव निरीक्षक सईहरुको बढुवा गरेको हो ।

प्रहरी निरीक्षकहरु निर्मल बुढाथाकी, गोपाल विष्ट, टीकाराम मैनाली, केशव सुवेदी, दिलबहादुर महरा, सन्तोष सुवेदी, नविन देउजा, दिनेश खड्का, राजेश बलामीसहित ६५ जनाको बढुवामा परेकाहरुको नाम सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो ।
बढुवा भएकाहरुको नामावली

1
2
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७