प्रदेशसभामा एमाले सचिव भीम आचार्य विजयी


२५ मंसिर २०७४, सोमबार
bhim acharya जयकुमार राई

सुनसरी: सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य विजयी भएका छन् ।bhim acharya जयकुमार राई

उनले २०२११ मत ल्याउँदै प्रदेश सभामा स्थान पक्का गरेका हुन् । आचार्यसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवालले १२९४६ मत ल्याउन सफल भए । यी दुर्इ उम्मेदवारबीच ६२६४ मतको अन्तर रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७