आइतबार सार्वजनिक बिदा


२४ जेष्ठ २०७६, शुक्रबार
Sarbajanik bida

काठमाडौं, २४ जेठ । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ । आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा रहेका कारण सरकारले सार्वजनिक बिदा दिएको हो ।

उपत्यका बाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक विज्ञप्तिमा जारी गर्दै जानकारी गराएका छन् ।

bida letter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७