मर्जका लागि २० बैंकको प्रतिवद्धता


२५ असार २०७६, बुधबार
bank3

काठमाडौं, २५ असार । मर्जका लागि १७ वाणिज्य तथा ३ विकास बैंकले प्रतिवद्धता जनाएका छन्।

राष्ट्र बैंकका अनुसार प्रतिवद्धता जनाएकामध्ये चारले सहमति गरिसकेका छन्। ग्लोबल आइएमईमा जनता बैंक तथा सिटिजन्समा सहयोगी विकास बैंक मर्ज हुने निश्चित भइसकेको छ।

मर्जका लागि प्रतिवद्धता जनाउने अन्य वाणिज्य बैंकहरूमा एसबिआई, एनएमबि, सनराइज, लक्ष्मी, एनसिसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेन्चुरी, इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, कुमारी, मेगा छन्। त्यस्तै विकास बैंकहरूमा संग्रिला र महालक्ष्मी छन्।


मर्जका लागि प्रतिबद्धता जनाएका बैंकहरु

merzer4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७