कश्मिरबारे नेपालको दृष्टिकोण के छ : पाकिस्तान


८ भाद्र २०७६, आईतवार
kasmir 1

काठमाडौं, ८ भदौं । पाकिस्तानका विदेशमन्त्री मकधुम साह महमुद कुरेसीले जम्मु–कश्मिर मामिलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रुपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बिहीबार अपराह्न फोन गर्दै मन्त्री कुरेसीले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावअनुसार पनि जम्मु–कश्मिरमा भारतले चालेको हस्तक्षेपकारी कदम गलत भएको बताएका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७