किन तोडिँदैछ रानीपोखरीको ठेक्का ?


७ पुष २०७४, शुक्रबार
under construction Rani Pokhari

काठमाडौं : काठमाडौं महानगरपालिकाले रानीपोखरी पुननिर्माणको ठेक्का रद्द गर्ने भएको छ । महानगरपालिकाले बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

under construction Rani Pokhari
 

सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।कम्पनीले रानीपोखरीको पुननिर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो ।

कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको बैठकमा सिफरिस गरिसकेको महानगरपालिकाका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७