पोखरा र प्याराग्लाइडिङ (फोटो फिचर)


२३ आश्विन २०७६, बिहीबार
pokhara

पोखरा, २३ असोज । प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा परिचित पोखराको सराङकोटमा अहिले प्याराग्लाइडिङमा रमाउने आन्तरिक तथा विदेशी पर्यटकहरुको घुइँचो लागेको छ ।
अहिले पोखरामा विभिन्न देशका पर्यटकहरुको बाक्लो उपस्थिति छ । पोखरामा फेवाताल विचरणसँगै प्याराग्लाइडिङमा रमाउनका लागि समेत पर्यटकहरु आउने गरेका छन् । पोखराको पर्यटन प्रवर्धनमा प्याराग्लाइडिङले समेत ठूलो टेवा दिंदै आएको छ । प्याराग्लाइडिङमार्फत पोखराका सुन्दर स्थानहरुको अवलोकन गर्न पर्यटकहरु आउने गरेका छन् ।
हेर्नुस् तस्विरहरु

pyaragliding 5
pyaragliding 4
pyaragliding 3
pyaragliding 2
pyaragliding 1
PRO KTM POKHARA 20191008 IMG 9524
PRO KTM POKHARA 20191008 IMG 8839
PRO KTM POKHARA 20191008 IMG 9034

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७