प्राधिकरणको प्रक्षेपण विपरीत किन घटेको घट्यै छ विद्युत् माग ?


२७ कार्तिक २०७६, बुधबार
nepal bidhyut pvt

काठमाडौं, २७ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग दुई हजार २२५ मेगावाट हुनुपर्ने हो ।

एकाध वर्षमा पुसको दोस्रो–तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाट मात्र थियो ।

‘विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार त दुई २२५ मेगावाट हुनुपर्ने हो तर अहिले माग एक हजार १७० मेगावाटको हाराहारीमा छ,’ विधुत् प्राधिकरणका प्रवक्ता भन्छन्, ‘प्राधिकरणको प्रक्षेपणभन्दा विद्युतको माग घट्दो छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७