अध्यक्ष ओली अस्वस्थ्य


१८ पुष २०७४, मंगलवार
kp oli 2

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य बनेका छन् । अस्वस्थ्य भएपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।

kp oli 2
फाइल तस्बिर

स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ । उनले घरमै औषधि लिइरहेका छन् । चिकित्सकहरुले उनलाई घरमै आराम गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७