अध्यक्ष ओली अस्वस्थ्य


प्रकाशित मिति : January 2, 2018

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य बनेका छन् । अस्वस्थ्य भएपछि ओली सोमबार कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन् ।

फाइल तस्बिर

स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको छ । उनले घरमै औषधि लिइरहेका छन् । चिकित्सकहरुले उनलाई घरमै आराम गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्