कर्णाली प्रदेशको दुबै सदस्यमा नेकपा विजयी


९ माघ २०७६, बिहीबार
karnalai

सुर्खेत, ९ माघ । कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भएका छन् । नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन् ।

विसीले ३ हजार ६ सय ८४ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी गणेशकुमारी बस्नेतले १ हजार २६ मत ल्याइन् ।

यस्तै शर्माले ३ हजार ६ सय १८ मत ल्याए । उनका प्रतिष्पर्धी कांग्रेसका डिल्लीराम पाठकले ९ सय ७६ मत पाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७