पाँच वर्षदेखि यौन दासी बनाएको आरोपमा एक पक्राउ


१३ माघ २०७६, सोमबार
Durachari

क्यारोलिना, १३ माघ । मानव तस्करी गरी यौन दासी राखेको आरोपमा उत्तर क्यारोलिनाका एक जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । उनले पाँच वर्षदेखि यौन दासी राखेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

४८ वर्षीय साभाडोर इस्पिनोजा इस्कोबारलाई मानव तस्करीको अनुसन्धानका क्रममा बुधबार पक्राउ गरेको अधिकारीहरुले बताएका छन् । सन् २०१५ देखि उनले आधारभूत आवश्यकताहरुबाट पनि वञ्चित गरेर जबरजरस्ती यौन कर्ममा लगाउने गरेको पाइएको हो ।

उनी भने शुक्रबार एक लाख अमेरिकी डलरमा साधारण तारेखमा रिहा भइसकेका छन् । तर, उनीमाथिको अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको सीएनएनमा उल्लेख छ । सीएनन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७