आज घट्यो कि बढ्यो सुनको भाउ ?


१४ माघ २०७६, मंगलवार
gold 2

काठमाडौं, १४ माघ । नेपाली बजारमा सुनको भाउ दिनहुँजसो बढिरहेको छ । तर, बजारमा मंगलबार भने सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी सोमबार तोलामा ९०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएकोमा मंगलबार रु ५ घटेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७