आज घट्यो कि बढ्यो सुनको भाउ ?


प्रकाशित मिति : 28 January, 2020 1:11 pm

काठमाडौं, १४ माघ । नेपाली बजारमा सुनको भाउ दिनहुँजसो बढिरहेको छ । तर, बजारमा मंगलबार भने सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी सोमबार तोलामा ९०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएकोमा मंगलबार रु ५ घटेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्